रामेछापको गुम्देलमा रहेको महालंगुर मा. बि. मा नयाँ ब्यबस्थापन समिती गठ्न

रामेछाप-उमाकुण्ड १ गुम्देलमा रहेको महालंगुर माध्यमिक विद्यालय वडा न १ का वडाध्यक्ष ङावातिण्डु शेर्पाको प्रमुख आतिथ्यतामा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रा.स. ङावा शेर्पा, निवर्तमान विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अमृत बहादुर कार्की, निवर्तमान शिक्षक अभिभावक संघको अध्यक्ष आङ फूर्वा लामा शेर्पा, वडा सदस्यहरु विद्यालयका अभिभावकहरू, समाजसेवी, शिक्षाप्रेमी, बुद्विजिवी, प्रधानाध्यापक, शिक्षक, सरोकारवालाहरूको उपस्थितिमा नियमानुसार सर्वसम्मत रूपमा तपसिल बमोजिम ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको बिद्यालयले जनाएको छ ।
(नयाँ ब्यबस्थापन समिती )
१. ङावातिण्डु शेर्पा विव्यस अध्यक्ष
२. निमा शेर्पा सदस्य
३. दाेमासर्की शेर्पा सदस्य
४. मिरेन्द्र बस्नेत सदस्य
५. याङडु शेर्पा सदस्य
६. मिना खत्री बस्नेत सदस्य
७. अान्छीमाया शेर्पा सदस्य
८. राम बहादुर भुजेल शिक्षक प्रतिनिधि
९. अमृत बहादुर थापा सदस्य सचिव

साथै नवगठित विव्यस अध्यक्षकाे अध्यक्षतामा अभिभावक भेला बसी सर्वसम्मत रूपमा तपसिल बमोजिमका ११ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरिएको जनाएको छ ।
(नयाँ अबिभाबक संघ)
१. यमत बहादुर बस्नेत अध्यक्ष
२. दाेर्जी शेर्पा सदस्य
३. नानीमैयाँ कार्की सदस्य
४. नारायण बहादुर बस्नेत सदस्य
५. यम कुमारी बस्नेत सदस्य
६. दाडाेमा शेर्पा सदस्य
७. पशुपति कार्की सदस्य
८. नर बहादुर वि.क. सदस्य
९. ङावातिण्डु शेर्पा सदस्य
१०. अमृत बहादुर थापा सदस्य
११. ङाठिले शेर्पा सदस्य सचिव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार