रामेछाप:एउटामात्रै प्रतिनिधिसभा क्षेत्र रहेको रामेछापमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले अग्रता कायमै राख्नुभएकाे छ ।
अहिलेसम्म १३ हजार ८ सय ४५ मतगणना हुँदा कांग्रेसका तामाङले ६ हजार ७ सय ६७ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै नेकपा एमालेका कैलाशप्रसाद ढुंगेलले ५ हजार ५२ मत प्राप्त गर्नुभएकाे छ । तामाङ र ढुंगेलबीच १७ सय १५ मतको अन्तर रहेकाे छ ।



















Discussion about this post