सोलुखुम्बु : राष्टपति विद्यादेबी भण्डारी सोलुखुम्बु आउनुहुने भएको छ । कार्तिक २० गते खुम्बु पासाङ ल्हामु गाउँपालिका नवनिर्मित अस्पताल भवनको उद्धघाटनका लागी राष्ट्रपति विद्यादेबी भण्डारी सोलुखुम्बु आउन लाग्नुभएको खु्म्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ ।
वडा नम्बर ३ मा हिमालय शेर्पा फाउन्डेशनको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्मित १५ शैयाको अस्पतालको उद्धघाटनका लागी राष्ट्रपति प्रमुख अतिथिका रुपमा सोलुखुम्बु आउन लाग्नुभएको हो ।



















Discussion about this post